केही मनोवैज्ञानिक तथ्यहरू जुन अविश्वनीय छन्


1) यदि तपाईंले कसैलाई कलम (pen) दिनुभयो भने सर्वप्रथम 97% मानिसहरू आफ्नै नाम लेख्ने गर्दछन् ।

2) यदि कोही व्यक्ति अरुको मजाकमा मरीमरी हाँस्छ भने त्यो मानिस भित्रबाट एक्लो छ ।

3) आफ्नो बुढी औंला अरू औंलाहरूको पछि लुकाउनु भनेको डराउनुको संकेत हो । यसले प्रष्ट हुन्छ त्यो मानिस समुहमा लुक्न चाहन्छ ।


4) यदि कसैले सेक्स सम्बन्धि कुराहरू गर्दा सुन्न नचाहे जस्तो नाटक गर्नु त्यस्ता मानिसहरूको आदत हो , जो खाली सेक्सको बारेमा नै सोचिरहन्छ ।

5) कुनै पनि स्थिति प्रति हाम्रो प्रतिक्रियामा उक्त स्थितिलाई बदल्ने शक्ति रहेको हुन्छ । यो कुरा साबित भैसकेको छ ।

6) जो सुकै होस् पशुपंक्षीलाई हेर्नू सबैलाई राम्रो लाग्ने गर्दछ ।

7) नकारात्मक विचारहरूलाई लेखेर , त्यसलाई एउटा बलमा घुमाएर त्यसलाई कचरा (फोहोर फ्याँक्ने ठाउँ) मा फ्याँक्ने हो भने त्यसले  तपाईंको mood लाई धेरै हदसम्म सुधार्न सक्छ ।

8) 90% समय फोहोर handwriting गर्ने मानिसहरू नै औसतमा धेरै रचनात्मक हुने गर्दछन् ।

9) सुन्तला सेवन गर्नाले तनाव कम हुन्छ । त्यसै कारणले गर्दा डाक्टरहरूले काममा जानुभन्दा पहिले सुन्तला खान सल्लाह दिने गर्छन् ।

10) कहिल्यै पनि कसैलाई आफ्नो लक्ष्य न बताउनुहोस् । किनकि रासायनिक रूपमा यो मस्तिष्कमा सन्तुष्टि मिल्दछ र लक्ष्य पूरा गरे समान हुन्छ । अर्थात् तपाईंको मस्तिष्कले लक्ष्य पूरा नगरि नै पूरा गरिसकेको झैं ठान्छ।

11) तपाईंको मस्तिष्कले तपाईंको वरिपरि कुनै रुख बुटाहरू छन् भने secretly रसायनहरूको स्रावित गर्दछ, जसले मस्तिष्कलाई बढाउँछ । However कुनै पनि मेडिकल ट्रिटमेन्टले बगैंचामा हिँडडुल गर्ने सल्लाह दिँदैनन् ।

12) एउटा नकारात्मक टिप्पणीलाई neutralize गर्नको लागि सातवटा सकारात्मक टिप्पणीहरू आउने गर्दछन् ।

13) समुहमा discussion हुँदै गर्दा यदि कसैले आफ्नो खुट्टा तपाईं भएको दिशातिर मोड्यो भने , त्यसको मतलब ऊ तपाईं प्रति interested छ ।

14) यदि कुनै केटीले तपाईंलाई मन पराउँछे , भने  तपाईं एकाअर्का बीच कुराकानी गर्दा उसको कपालमा खेल्न सक्नुहुन्छ । (If a girl likes you, you can play with her hair on talking to each other)

15) तपाईं आफ्नो सपनामा कहिल्यै पनि मर्नुहुन्न , तर पनि यदि एकदिन तपाईं सपनामा मर्नुभयो भने , त्यसको मतलब तपाईं एक नयाँ जीवन सुरु गर्दैहुनुहुन्छ भन्ने हुन्छ ।

16) सपनामा तपाईंको र तपाईंको अवचेतनाको बीचमा Discuss हुने गर्छ ।

17) सबैभन्दा राम्रो डेटिङ सल्लाह दिने मानिसहरू वास्तवमा एक्लै रहेका मानिसहरू हुन्छन् ।

18) यदि तपाईंले कसैलाई कुनै प्रश्न सोध्नुभयो , र उसले केवल आंशिक रुपमा मात्र जवाफ दियो भने , तपाईं चुप रहनुहोस् , त्यो व्यक्ति आफैं बोल्दछ ।

19) निदाउनको लागि छिटोछिटो आफ्नो आँखा झिम्काउनु होस् र आँखालाई अँध्यारोमा खुल्लै छोड्नुहोस् , तपाईं eventually निदाउनु हुन्छ ।

20) जो मानिस सार्वजनिक यातायातमा झ्याल पट्टीको सिटमा बस्न मनपराउँछ , उ यात्राको समयमा एक्लै रहन मन पराउँछ ।

21)आफ्नो सबैभन्दा राम्रो साथी सँग विवाह गर्नाले डिभोर्सको खतरा 95% सम्म खत्तम (नष्ट) हुन्छ र यो विवाह जीवनभर चल्दछ ।

22) मस्तिष्क प्रसन्नताको साथ मुस्कुराउँछ , यदि हामी आफैंलाई मुस्कुराउनको लागि बाध्य बनाउँछौं भने मस्तिष्कमा हामी खुसी छौं भन्ने आभास हुन्छ ।

23) तपाईं 90 मिटर परको दूरी सम्म मुस्कान देख्न सक्नुहुन्छ ।

24) तापाईं सुत्नु भएको समयमा पनि तपाईंको दिमागले थाहा पाउन सक्छ, कि कसले तपाईंलाई हेरिरहेको छ ।

25) तपाईंको स्मृतिले बिहान 8 बजे र मध्यरातमा सबैभन्दा बढी राम्रो तरिकाले काम गर्छ । तर बेलुकाको खाना खाइसके पछि भने स्मृतिको लागि सबैभन्दा खराब समय हो ।

26) स्मार्ट मानिसहरू झगडा गर्दैनन् , तर conflict को कारणलाई कोही नोटिस गर्दछन् भने कोही केही पनि भन्दैनन् ।

27) कसैको  कदर , सम्मान गर्न सबैभन्दा राम्रो तरिका उ बिनाको आफ्नो जीवन कल्पना गर्नु हो ।

28) यदि कोही व्यक्ति धेरै सुत्छ भने त्यो मानिस धेरै दुखी छ , वा उ धेरै थाकेको छ । तर यो कहिल्यै पनि धेरै समयसम्म रहँदैन ।

29) कुनै महिलाहरूसँग बातचीत गर्नाले पुरुषहरूको शारीरिक शक्ति बढ्छ ।

30) जो मानिस अति सजिलै विचलित हुन्छ त्यो मानिस धेरै रचनात्मक हुन्छ र उ सँग IQ पनि धेरै हुन्छ ।

31) तपाईंको हस्ताक्षर जति ठूलो हुन्छ तपाईंको आत्मसम्मान पनि त्यतिनै धेरै हुन्छ ।

32) यदि तपाईंको 4 महिना भन्दा धेरै समय सम्म crushing छ भने त्यसलाई प्रेम (माया) भन्न सकिन्छ ।

33) रातो रंग पहिरिनाले तपाईं विपरीत लिंङ्गिको लागि आकर्षक बन्नुहुन्छ ।

34) कम आत्मसम्मान भएका मानिसहरूले अरुको अपमान गर्न सक्ने धेरै सम्भावना हुन्छ ।

35) हामी त्यतिबेला खुसी हुन्छौं जतिबेला केही गर्नमा व्यस्त हुन्छौं ।

36) व्यवहारले मानसिकतालाई प्रभावित पार्दछ । जसले  झुठो बोल्छ , विश्वासघात गर्छ वा अनैतिक काम गर्छ भने  त्यसलाई मानिसले राम्रो र नराम्रो दुबै तरिकाले हेर्न सुरु गर्दछन् । यस्तो हुनुको कारण हाम्रो मानसिकतामा परेको प्रभावले गर्दा हो ।

37) आकर्षक देखिनेले कहिलेकाहीँ धोका दिन सक्छन् । तर पनि मानिसहरू इमानदारीतामा भन्दा बढी भरोसा आकर्षकतामा गर्न मन पराउँछन् ।

38) सामान्यतया एउटा आदत (habit) 66 दिनमा बन्दछ । अर्थात् तपाईंले जुनकुरा लगातार 66 दिन सम्म गर्नुहुन्छ त्यो कुरा तपाईंको Habit बन्दछ ।

39) चुनावको समयमा हुने उपस्थितिले महत्वपूर्ण भूमिका निभाउँछ । सामान्यतया मतदाताहरूले नेताहरूको परिपक्वता र शारीरिक आकर्षणलाई महत्वपूर्ण मान्ने गर्दछन् । ( तर यो अवस्था भएको अन्जानमा हो 😂)

40) तपाईं केवल 10 मिनेटको लागि मात्र कुनै चीजमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ । तपाईं भोजन , सेक्स र खतरा बाट बच्न सक्नुहुन्न ।


41) एक अध्ययनको अनुसार व्यायामको तुलनामा राम्रो नाता (सम्बन्ध) जीवनको लागि अधिक महत्वपूर्ण हुन्छ ।


42) थोरै भोजन गर्नाले तपाईंलाई दीर्घायु हुनमा मद्दत मिल्न सक्छ । जापानी सेनाहरूलाई हेर्नुस् जो अधिक भोजन गर्दैनन् ।

43) जब तपाईं थाक्नुहुन्छ तब तपाईंको मस्तिष्क धेरै रचनात्मक हुने गर्दछ ।

44) प्रेममा पर्नु र कोकिनको (cocaine) प्रभावमा पर्नु उत्तिकै (समान) हो ।

45) जुन मानिस सँग तपाईं प्रेम गर्नुहुन्छ उसको हात पक्रिनुले शारीरिक दुख , तनाव वा डर कम गर्नमा मद्दत गर्न सक्छ ।

46) स्वयंसेवकहरू (Volunteers) गैर स्वयंसेवकहरूको तुलनामा आफ्नो जीवनमा धेरै संतुष्ट हुन्छन् ।

47) तपाईं विरोधी (विपक्षी) हरूसँग आकर्षित हुनुहुन्न , तर तपाईं कुनै त्यस्तो व्यक्ति प्रति आकर्षित हुन सक्नुहुन्छ , जो तपाईं जस्तै देखिन्छ र तपाईं जस्तै सोच्दछ । अर्थात् जसको तपाईंसँग  विचार मिल्छ उनीहरू एकापसमा आकर्षित हुन्छन् ।

48) समूह (group) मा कुरा गर्ने मानिसहरू मध्ये लगभग 80% मानिसहरू गुनासो गर्ने गर्दछन् ।

49) डिप्रेसनलाई reversed सँग जोडेर हेर्ने गरिन्छ भने मनले नभएका समस्याहरू पैदा गर्छ ।

50) हाम्रो मातापिता जस्तै देखिने मानिसहरूसँग हाम्रो प्रेम हुने गर्छ ।


साथीहरू यी थिए रोचक तथा अविश्वसनीय मनोवैज्ञानिक तथ्यहरू । तपाईंलाई यी तथ्यहरू कस्तो लाग्यो ? सल्लाह सुझाव दिनको लागि कमेन्ट गर्नुहोला ।

Meet you again in next post

Thank you

जय नेपाल !