जापान एसिया महादेशको एक प्रमुख देश हो । यो चार ठूला र लगभग ६८४९ साना द्विपहरु मिलेर बनेको छ । 

यी सबै द्विपहरु प्रशान्त महासागरमा पर्दछ । जापानको राजधानी टोक्यो हो । यसको केही ठूला शहरहरु योकोहामा 

ओसाका तथा क्योटो हो । 



१) जापान लगभग ६८५२ द्विपहरू मिलेर बनेको छ । तर तपाई यो कुरा थाहा पाएर आश्चर्यित हुनुहोला , यी

 द्विपहरुमा ३४० द्विपहरु मात्र १ वर्ग किलोमिटर भन्दा ठूलो छ । जापानको  लगभग ७०% हिस्सा पहाडी 

छ र यहाँ २०० भन्दा बढी ज्वालामुखीहरू रहेका छन् । 


२) जापानको तैसिरोजिम्मा द्वीपलाई "Cat Island" भनिन्छ , किनकि यस द्विपको जनसंख्या १०० छ भने यस द्विप बस्ने बिरालोको

 संख्या ४०० भन्दा बढी छ । त्यसैले यस द्विपमा कुकुर लान निषेध गरिएको छ । 


३) प्रायजसो जहाँ पनि कालो बिरालोलाई अशुभ को प्रतिक  मान्ने गरिन्छ , तर त्यही कालो बिरालोको बारेमा जापानका मानिसहरू 


यसले आफ्नो राम्रो भाग्य लिएर आएको सम्झन्छन ।


४ ) जापानका मानिसहरूको औशत आयु ८२ वर्ष रहेको छ । जुन विश्वमै अन्य देशाहौको तुलनामा सबैभन्दा धेरै हो । त्यसैले 

जापानमा लगभग ५०,००० भन्दा बढी मानिसहरुको उमेर १०० वर्ष भन्दा बढी रहेको छ । 


५) जापानका मानिशाहरु सबैभन्दा बढी पढे लेखेका हुन्छन , त्यसैले यहाँको साक्षरता दर १००% छ , यहाको बेरोजगारी डर पनि मात्र ४% छ । 


६) जापानमा सिर्फ २% मानिसहरु मात्र अन्य देशाहरुबाट आएका छ्न । 


७) जापानका किसानहरु वर्गाकार अर्थात चारपाटे खालको तरबुजा उत्पादन गर्ने गर्दछन ता कि त्यसलाई राम्रो तरिकाले भण्डारण 

गर्न सकियोस । 



८) जापानको अफिसहरुमा काम को समयमा सुत्नुलाई स्वीकार गरिन्छ , त्यहाको मानिसहरुको विश्वास गर्छन त्यो मानिस धेरै काम गर्नाले थकित भएर 

आराम गरिरहेको छ । जापानका मानिसहरुलाई विश्वकै मेहनती मान्ने गरिन्छ । 


९) यदि जापानमा कोही मानिस ट्रेन मुनि पसेर आत्महत्या गर्छ भने उअसको आफन्तजनहरुले यात्रामा वाधा पुर्याएको कारण फाइन तिर्नु पर्दछ । 

यतिमात्र हैन जापानी ट्रेन दुनियाको त्यस्तो ट्रेन मध्येमा एक हो जुन सबैभन्दा बढी सहि समयमा चल्दछ । यहा औषतमा १८ सेकेन्ड मात्र ट्रेन् ढिलो हुने गर्दछ ।


१०) जापानमा ९०% मोबाइल फोन वाटर प्रुफ पाइन्छ । किनकि त्यहाका मानिसहरु नुहाउने समयमा पनि फोन को प्रयोग गर्न मन परौछन । 


११) जापानीहरुको मातृभाषा जापानी हो तथा त्यहाका मानिसहरु जापानी भाषामा नै शिक्षा दिने गर्दछन । यतिसम्म कि त्यहाका वैज्ञानिक हरु पनि जापानी 

भाषामा नै शोध गर्ने गर्दछन । 


साथीहरु तपाईलाई यी जापानका बारेमा तयार पारिएको लेख कस्तो लाग्यो आफ्ना आमुल्य प्रतिक्रिया दिन नभुल्नुहोला ।


Meet you again in Next post 


Thank you 


जय नेपाल !