यस्तो प्रश्नले अवश्य पनि धेरै मानिसहरुलाई दुख दिई रहेको हुनसक्छ , मोबाइल चार्ज गर्ने सहि तरिका के हो ? यसको आज हामि थोरिउ चर्चा गर्नेछौ।
रातभर चार्ज गर्नाले मोबाइलको ब्याट्री खराब हुन्छ ?
यदि तपाइँ पनि यस्तै सोच्दै हुनुहुन्छ भने तपाइँ गलत सोची रहनु भएको छ ।
अहिलेको समयमा हामीले प्रयोग गर्ने जुन मोबाइल वा मोबाइल ब्याट्री हुन्छ त्यसमा ब्याट्री प्रोटेक्शन चिप लगाइएको हुन्छ ।
उक्त चिप ले मोबाइल ब्याट्रीलाई ओभर चार्ज हुनबाट जोगाउछ । र ब्याट्री १०० % चार्ज भैसके पछी स्वत : डिस्चार्ज गरिदिन्छ । जसले गर्दा हामीले प्रयोग गर्ने मोबाइलको ब्याट्रीमा कुनै असर पर्दैन ।
तर पनि रातभर मोबाइल चार्ज गर्दा जब ब्याट्री ९९% चार्ज हुन्छ त्यो मोबाइलमा पुन: १००% चार्ज हुन्छ जसले तपाइँ हाम्रो मोबाइलमा थोरै भएपनि असर त पर्छ नै जसले गर्दा
कमै भएपनि फोनको life cycle मा असर पर्छ ।
यस समस्याको एउटा समाधान यस्तो पनि गर्न सकिन्छ , जस्तै जब तपाई रातमा उठ्नु हुन्छ त्यस समयमा मोबाइलको चार्जर निकालिदिनु होस् । जसले गर्दा तपाईको फोन ९९% देखि १००% सम्म पटकपटक चार्ज हुन
पाउदैन ।
त्यसको लागि तपाईले एउटा स्मार्ट प्लगको पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसमा तपाइले कुनै एउटा निश्चित समय निर्धारित गरेर मोबाइलको चार्जिंग्को बन्द गर्न सक्नुहुन्छ । जसकारण जब तपाइको फोन १००% चार्ज हुन्छ त्यसपछि उक्त अघिनै निर्धारित समयको अनुसार तपाइको चार्जरले चार्जिंग भोल्टेज सप्लाई गर्दैं र तपाइको पोहोनामा ओभर चार्ज हुनु सम्भावना रहदैन ।
ध्यान दिनुहोस तपाई कहिले पनि आफ्नो फोन लाई आफ्नो बेडमा , सिरानीमा वा अन्य हावा आदानप्रदान नहुने ठाउमा राखेर चार्ज नगर्नु होला । मोबाइल चार्ज गर्दा पर्याप्त हावा ओहोर दोहोर हुने ठाउ राम्रो हुन्छ ।
Meet you again in next post
Thank You
जय नेपाल !
Post a Comment
Post a Comment