के तपाइले कहिल्यै गूगलको "I'm feeling lucky "  बटन को प्रयोग गर्नुभएको छ ?



कयौं त्यस्ता साइटहरु छन् जुन हामि देखेर पनि इग्नोर गरिदिन्छौं , जस मध्येमा गूगल सर्चको महत्वपूर्ण फिचर "I'm feeling Lucky " बटन पनि छ । थाहा पाउनुहोस् गूगल सर्चको यो बटनले तपाईलाई के फाइदा हुन सक्छ । 



जब हामि गूगलको होम पेजमा जान्छौं त्यहाँ हामि सर्च  बक्स भन्दा तल पट्टि Google search र I' m feeling lucky  लेखेको देख्न सक्छौं ।

तपाईहरु मध्ये कयौं मानिसहरुलाई यसको बारेमा थाहा नहुन पनि सक्छ किनकि धेरैजसो मानिसहरु यसलाई इग्नोर गर्ने गर्दछन । यो फिचर धेरै पहिले देखि नै 

गूगलमा रहेको थियो । आज हामि तापईलाई बताउनेछौं यो I'm feeling lucky वाला गूगल को यो  बटन बाट हामीलाई के फाइदा हुनसक्छ ।


गूगल सर्च बक्समा केहि किबोर्ड लेख्नुहोस् त्यसपछि तपाई गुगलको आइ एम फीलिंग लकी बटनलाई दबाउनुहोस  वा सर्च बक्स लेखेर सर्च गर्नपनि सक्नुहुन्छ 

त्यसपछि तपाईले सर्च गर्नु भएको टपिकको मात्र गूगल ले रिजल्ट देखाउनेछ । यदि तपाई गूगल सर्चमा आफ्नो धेरै समय खर्च चाहनु हुन्न भने वा आफूले जे 

खोजेको हो त्यसको बारेमा मात्र हेर्न चाहनु हुन्छ भने यसले तपाईलाई सजिलो  हुनेछ र तपाईको महत्वपूर्ण समय पनि जोगाउन सक्नुहुन्छ ।


के तपाईले गूगलको यो फिचर पहिले नै प्रयोग गरिसक्नु भएको थियो ? यस पोस्ट ले केही नया सिक्नुभयो भने कृपया लाइक  कमेन्ट तथा सेयर गर्नुहोला । तपाईको एक सेयरले 

तपाईको साथीहरुलाई पनि थाहा हुन्छ र आफ्नो महत्वपूर्ण समय बचाउन सक्नुहुन्छ । 


Meet yhou again in next post 


Thank you 


जय नेपाल !